काठमाडौं । गुठी संस्थानले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सोमबारदेखि आवासीय सुविधा दिने भएको छ । यसका लागि सोमबार बिहानदेखि पशुपति क्षेत्रमा आएका साधुसन्तको गणना सुरु गर्ने संस्थान काठमाडौं शाखाका प्रमुख बैकुण्ठ रेग्मीले जानकारी दिए । महाशिवरात्रिमा यहाँ...