काठमाडौं । चियावालाको अफवाहका कारण लखनऊबाट मुम्बईतर्फ जाँदै गरेको १२५३३ नम्बरको पुष्पक एक्सप्रेस दुर्घटना भएको खुलेको छ । भारतीय सञ्चारमाध्यमले बुधबार महाराष्ट्रस्थित जलगाउँ जिल्लामा भएको रेल दुर्घटना भएको हो । घटनामा चार नेपालीसहित १३ जनाको मृत्यु भइसकेको छ ।...