एजेन्सी । भारत महाराष्ट्रको ठाणेमा मंगलबार भएको दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । महाराष्ट्र सरकारका मन्त्री दादाजी भुसेले यी मृत्युको पुष्टि गरेका छन्। ठाणेको शाहपुरमा पुलको ग्रिडर लन्चिङ मेसिन खसेर दुर्घटना भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार...