जनकपुरधाम । महामुर्ख २०७९ सालको उपाधि जनकपुरधामका मेयर मनोज कुमार साहलाई प्रदान गरिएको छ । जनकपुरधामको मिथिला नाट्य कला परिषद मिनापले हरेक वर्ष होलीको अवसरमा आयोजना गर्ने गरेको होली महोत्सव तथा महामुर्ख सम्मेलनको क्रममा यस वर्षको महामुर्खको उपाधि मेयर...