काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धक नियुक्ति गलत प्रक्रियाबाट भएको भन्दै असन्तुष्ट पक्षले आरोप लगाएको छ । असन्तुष्ट पक्षका नवराज कोईरालाले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो आरोप लगाएका हुन् । कोईराला पनि सो नियुक्त प्रक्रियाका क्रममा...