काठमाडौं। महापर्व छठ समारोह समितिले छठ पर्व मनाउनका लागि यही कार्तिक १३ र १४ गते रानीपोखरी उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई पुनः आग्रह गरेको छ । समितिले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन काठमाडौँ...