काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बेवाररिसे अवस्थामा फेला परेका २८ वटा सवारीसाधन सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ। महाशाखाले बिहीवार एक कार्यक्रमका बीच बेवारिसे अवस्थामा फेला परेका २८ वटा सवारीसाधन सम्बन्धित सवारी धनीलाई बुझाएको हो। २८ सवारीसाधनमा १७ वटा...