एजेन्सी। मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद अस्पताल भर्ना भएका छन्। उनलाई अस्पताल भर्ना गरिएको उनको कार्यालयका प्रवक्ताले बताएका हुन्। ९६ वर्षीय मोहम्मदको राष्ट्रिय हृदय संस्थाको कार्डियाक केयर युनिटमा उपचार भइरहेको प्रवक्ताले संक्षिप्त विज्ञप्तिमा बताएका छन्। यसअघि, महाथिरलाई गत वर्ष डिसेम्बर...