एजेन्सी । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आइतबार आगामी क्रिसमसको दिन गाजा र कब्जा गरिएको प्यालेटिनी क्षेत्रका बाँकी भूभागमा द्वन्द्व अन्त्यको दिन हुने विश्वास व्यक्त गरेका छन् । “यो हमला, जबरजस्ती विस्थापन र हजारौँ घरलाई ध्वस्त पार्ने प्रयासबाट हाम्रा कुनै...