रुपन्देही। महमा अखाद्यपदार्थ मिसावट गरी उपभोक्तालाई ठगी गर्ने गिरोहलाई बुटवल प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई पक्राउ गरिएको हो । सो गिरोहले घर भाडामा लिएर अखाद्यपदार्थ मिसावट गरी मह...