जनकपुरधाम। जानकी मन्दिरका छोटे महन्त रामरोशन दास विरुद्ध सरकारी कागजात किर्ते गरी नक्कली परिचयपत्र बनाएको आरोपमा जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको छ। दासले सरकारी कागजात किर्ते गरी नक्कली परिचयपत्र बनाएर मन्दिरको श्रीसम्पत्ति हिनामिना गरेको भन्दै उजुरी परेको हो।...