काठमाडौं। छठ पर्वको पूर्व सन्ध्यामा बजार भाउ निकै महँगिएको उपभोक्ताहरू बताउँछन्। जनकपुरको पिडारी चोकमा छठ पर्वका लागि सामग्री खरिद गर्न पुगेका सतीशलाल कर्णले छठ पर्वमा पूजाका लागि चाहिने केरादेखि कागतीसम्मको भाउ बढेको बताए। अरू बेला पाँच रुपैयाँ गोटाले पाउने...