न्यूरोलिङ्कले प्रारम्भिक चरणमा आफ्नो लक्ष्य कम्प्युटर कर्सर र किबोर्डलाई नियन्त्रण गर्ने भएको बताएको छ । यो नियन्त्रण कमाण्ड सिधै मस्तिष्कमा जडान गरिएको चिपसेटबाट प्राप्त हुनेछ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved