मस्जिदमा बन्दुकधारीको हमला

मस्जिदमा बन्दुकधारीको हमला, १९ जनाको अपहरण

काठमाडौं। नाइजेरियाको उत्तरपश्चिममा रहेको एउटा मस्जिदमा बन्दुकधारीले आक्रमण गरेर १९ जना मुस्लिम उपासकलाई अपहरण गरेको प्रहरीले जनाएको छ। आक्रमणकारीले नमाजको बेला कट्सिना राज्यको मैगाम्जी गाउँको मस्जिदमा आक्रमण गरेका थिए। उनीहरुले दुई जनालाई घाइते बनाएको स्थानीय प्रहरीले जनाएको छ। ६...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved