सुर्खेत। सल्यानमा अवैध मल प्रहरीले बरामद गरेको छ । बनगाड कुपिण्डे नगरपालिका–१ सल्ली बजारबाट प्रहरीले अवैध मल बरामद गरेको हो । खिमलाल बस्नेतले सञ्चालन गरेको विकास एग्रोभेटमा अवैधरूपमा मलखाद बिक्री-वितरण भई रहेको भनी गोप्य सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालयबाट...