काठमाडौं। लेखक तथा मुद्रा संकलक शंकर श्रेष्ठको पुस्तक ‘नेपालमा मल्लकालीन मुद्राहरू’ सार्वजनिक भएको छ। शनिबारमा काठमाडौंमा एक कार्यक्रमकाबीच पुस्तक सार्वजनिक भएको हो। पुस्तकमा करीब ९ सय वर्षको मध्यकालीन एवं मल्लकालीन इतिहासलाई समावेश गर्ने प्रयास गरिएको लेखक श्रेष्ठले बताएका छन्।...