सिरहा । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक मलेसियन नागरिकसहित चारजना पक्राउ परेका छन् । लहान नगरपालिका–४ स्थित एक होटलमा सरकारको अनुमति बिना कतार पठाउने भन्दै अन्तर्वार्ता लिइरहेका मलेसियन नागरिक मोहम्मद रिजुआन बिन अब्दुल्लाहसहित लहान–२३ का...