जब-जब नेपालमा बीआरआईसम्बन्धी चर्चा हुन थाल्छ, बुद्धिजीवीका समूह एकाएक तरङ्गित हुन्छन्, अहिले पनि यस्तै भइरहेको छ । बीआरआईलाई नेपालले कसरी लिनुपर्छ, हामीले यसबाट कति लाभ लिन सक्छौँ वा यसले हामीलाई के हानि गर्न सक्छ भन्ने धारणा बनाउन यो वास्तवमा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved