काठमाडौं । दक्षिण भारतको मलयालम फिल्म इन्डस्ट्रीमा नायिकाहरूमाथि हुने अत्याचारका नयाँ घटनाहरू प्रकाशमा आइरहेका छन् । तीन सदस्यीय न्यायमूर्ति हेमा समितिको २३५ पृष्ठको प्रतिवेदन सार्वजनिक भएपछि मलयालम चलचित्र उद्योगमा भूकम्प गएको छ । यो रिपोर्ट गत हप्ता सार्वजनिक गरिएको थियो,...