मर्स्याङ्दी बस दुर्घटना

मर्स्याङ्दी बस दुर्घटनाका उपचाररत सात जना डिस्चार्ज

काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा शुक्रबार बिहान भएको बस दुर्घटनामा घाइते भइ काठमाडौं महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत १६ जनामध्ये सात जनालाई आज डिस्चार्ज गरिएको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय पर्यटक सवार युपी ५३ एफटी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved