काठमाडौं। मर्जरमा जाने सूचीकृत संस्थाहरूको सेयर कारोबार अब १५ दिन मात्र रोक्का हुने भएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबारदेखि लागू गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७९’ मा उक्त व्यवस्था उल्लेख छ...