अचार र चटनीमा राख्दा मरौटीले अझ बढी स्वाद थप्छ। आयुर्वेदको तयारी औषधिबाहेक घरायसी विधिबाट पनि मरौटीको प्रयोग गर्न सकिन्छ। झोल बनाएर खान सकिने र शरीर दुखाइमा पात/जरा दलेर पनि घरेलु उपचार गर्न सकिने आयुर्वेद चिकित्सक बताउँछन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved