मरेको कुखुरा

मरेको कुखुराको मासु खाएपछि एकजनाको मृत्यु, ३ जना बिरामी, पसले पक्राउ

अछाम । अछाममा मरेको कुखुराको मासु खाएपछि एक किशोरको मृत्यु भएको छ । परिवारका अन्य तीनजना बिरामी परेका छन् । कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल बिकको आइतबार मृत्यु भएको हो । उनका परिवारका तीनजना बिरामी परेको उपचार भइरहेको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved