काठमाडौं । सर्वोच्च अदालतले सप्तरीको राजविराज नगरपालिकाको उपप्रमुख पदका उम्मेदवार ममताकुमारी चौधरीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चौधरीको उम्मेदवारी रद्द गर्ने बिहीबार निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न...