काठमाडौं । जनकपुरको एक अस्पतालमा कार्यरत चिकित्सकले अपरेशन गर्दा बिरामीको शरीरभित्रै कपडाको टुक्रा छाडेर टाँका लगाएको पाइएको छ । जनकपुरस्थित नवजीवन हस्पिटलमा घुँडाको अपरेशन गर्दा चिकित्सकले बिरामीको शरीरभित्रै कपडा छाडेको पाइएको हो । महोत्तरीको भंगहा नगरपालिका–९ का ३० वर्षीय...