रामेछाप। रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा रहेको बसपार्क समयमै आवश्यक मर्मत सम्भारको अभावमा अस्तव्यस्त बनेको छ। सवारीसाधन पार्किङमा समस्या हुँदा होटल व्यवसायी र अन्य व्यापारीको व्यापारसमेत प्रभावित भएको छ। समयमै मर्मतको काम नसकिँदा मन्थली बसपार्क अस्तव्यस्त बनेको हो।। गत वर्षदेखि...