काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले चार मन्त्रीको नाम सिफारिस गरेको छ । डा. शेखर कोइराला र गगनकुमार थापाले नेतृत्व गरिरहेको संस्थापनइतर पक्षले चार मन्त्रीको नाम सभापति शेरबहादुर देउवासमक्ष सिफारिस गरेको हो । सिफारिस हुने नामहरूमा प्रदीप पौडेल, तेजुलाल...