बुटवल । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्के चढेको गाडी दुर्घटनामा परेको छ । मन्त्री सवार लु. १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो । तुलसीपुर उपमहानगरपालिकाको शितलपुरमा गाडी दुर्घटनामा परेको स्वकीय सचिव शम्भु गौतमले जानकारी दिए । कार्यक्रम...