काठमाडौ । दुईजना बिद्यार्थीको ज्यान जानेगरी घटेको बालकुमारी घटनामा छानबिन आयोगले दोषी ठहर गरेका मन्त्री प्रकाश ज्वालाको बर्खास्तीको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु आन्दोलित भएको छ। अनेरास्ववियुले आज बिहान उपत्यका सहित देसभरका क्याम्पस...