मन्त्रीहरूको शपथग्रहण

हावाहुरी मच्चिएपछि लुम्बिनीका मन्त्रीहरूको शपथग्रहण भद्रगोल

काठमाडौं। एक्कासि आएको हावाहुरीले मञ्चको छाना उडाएपछि लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ समारोह भद्रगोल भएको छ । मुख्यमन्त्री लीला गिरीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । नयाँ मन्त्रीहरू आइतबार दिउँसो १ बजे शपथग्रहण गर्न पुगेका थिए । हावाहुरीका कारण...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved