सुर्खेत । नेपाली कांग्रेस चारजना मन्त्रीसहित कर्णाली सरकारमा सामेल भएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् पुर्नगठन गरेका हुन् । आइतबार कांग्रेसका तर्फबाट चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनीहरुले प्रदेश प्रमुख...