दाङ । लुम्बिनी प्रदेशका मन्त्रीहरुको शपथ ग्रहण आज आइतबार हुँदैछ । शनिबार नियुक्त भएका ७ जना मन्त्रीहरुको शपथ ग्रहण आज दिउँसो १ बजे हुनेछ । शनिबार मुख्यमन्त्री लीला गिरीले शनिबार ७ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved