सुर्खेत। कर्णाली प्रदेशको मन्त्रिपरिषद्को बिस्तारविरुद्ध अदालतमा फेरि अर्को रिट परेको छ । वीरेन्द्रनगर २ की विनिता बोगटीले मन्त्रिपरिषद् वबस्तार गर्दा समावेशी नगराइएको, मूर्तिचोरको अभियोगमा सजाय भुक्तान गरिसकेका व्यक्तिलाई मन्त्री बनाएको लगायत आरोप लगाउँदै सोमबार उच्च अदालत सुर्खेतमा रिट दर्ता...