पटक–पटक बहानावाजी हुँदै आएको मन्त्रिपरिषद् विस्तार अहिले अध्यादेशले अड्चनमा छ। सरकार बलियो बनाउन भन्दै एमाले फुटाउन सरकारले ल्याएको दल विभाजन अध्यादेश नै अहिले सत्तारुढ दलको लागि गलपासो बनेको छ। यसलाई फिर्ता लिने कि नलिने भन्ने गठबन्धन दलहरू बिचको विवादको...