काठमाडौं। सौगात मल्ल अभिनित चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक भएको छ। खिलबहादुर तामाङको निर्देशनमा तयार भएको चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक भएको हो। दीया पुन, बुद्दि तामाङ, नमिता घिसिङ्ग, वीरबहादुर लामा, पासाङ टि शेर्पालगायत कलाकारहरू रहेको चलचित्रमा प्रेम र विछोडको कथा...