एजेन्सी । योगको नियमित अभ्यासले शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यलाई पनि राम्रो फाइदाहरु पुग्छन् । आज हामी कुरा गर्दैछौं मन्डुकासनका बारेमा । मन्डुकासनलाई अंग्रेजीमा ‘फ्रग पोज’ पनि भनिन्छ । यस आसनलाई गर्ने समयमा भ्यागुता जस्ता जस्तो मुद्रा बनाइन्छ ।...