काठमाडौं । भारतका ऊर्जा तथा आवास मामिला मन्त्री मनोहर लाल खट्टरले नेपालका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन्। भेटवार्तामा दुवै नेताहरूले दिगो शहरी विकास र पूर्वाधार विकासमा दुई देशबीच कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा...