काठमाडौं । ललितपुरको बालकुमारीस्थित मनोहरा खोलामा एक पुरुषको शव फेला परेको छ । बुधबार साँझ मनोहरा खोला किनारमा उक्त शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । शव देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । शव खोलाले...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved