काठमाडौं । युट्युबर मनोज मानवलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागी थुनामा पठाउन आदेश दिएको छ । विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा १६ माघमा पक्राउ परेका उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको साइबर ब्यूरोका एसपी पशुपति...