काठमाडौं । रेस्टुरेन्ट व्यवसायी मनोज बानियाँमाथि खुँडा प्रहार गर्ने तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत ललितपुरले राजेश केसी, विभाग गुरूङ र दिपक वान्तवा राईलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उनीहरूसँगै पक्राउ परेका...