काठमाडौं । नेपालको उद्यमशीलता र आर्थिक क्षेत्रमा नवीनतम योगदान र नेतृत्व प्रदान गरेबापत आद्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडका संस्थापक तथा अध्यक्ष मनोज पौडेललाई नेपाल व्यवस्थापन संघद्वारा ‘युथ आईकन रिकग्निशन अवार्ड २०२३’ प्रदान गरिएको छ। शुक्रबार सम्पन्न संघको ४३औँ वार्षिक साधारणसभामा...