काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई दुर्गा प्रसाईंको बोलीसँग तुलना गरेका छन् । ओलीले आइतबार नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते काठमाडौंलाई एमालेको...