काठमाडौं । सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा बाँचेका क्याप्टेन मनिष शाक्य डिस्चार्जको तयारीमा रहेका छन् । उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्जको तयारी गरिएको केएमसी अस्पतालले जनाएको छ । अस्पतालमा उनलाई भेट्न बिहीबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सांसदसमेत रहेका केएमसी...