मनाङ। हिमालपारिको जिल्ला मनाङमा मतपत्र ल्याइएको छ। हिमाली जिल्ला मनाङमा हेलिकोप्टरबाट नेपाली सेनाले मतपत्र ढुवानी गरेको हो। जिल्लामा नेपाली सेनाले नौ हजार थान मतपत्र ल्याएको बताइएको छ। ती मतपत्र जिल्ला सदरमुकाम चामेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षितरूपमा राखिएको जिल्ला...