मनाङमा हिमपात

मनाङमा फेरि हिमपात, यातायात अवरुद्ध

मनाङ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मनाङमा भारी हिमपात भएको छ। आइतबार बिहानदेखि माथिल्लो मनाङमा भारी हिमपात भएको हो। करिब १५ दिनअघि भएको हिमपातपछि अवरुद्ध सडक खुलाउन नपाउँदै आइतबारदेखि पुनःहिमपात भएको छ। आइतबारदेखि हिमपातपछि यातायात सञ्चालन हुन सकेको छैन। यहाँको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved