हेटौँडा । मकवानपुरको मनहरीमा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । सोमबार दिउँसो मनहरी गाउँपालिका–६ चौकीटोल स्थित पूर्व पश्चिम राजमार्गमा सो दुर्घटना भएको हो । चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ७ ख ३१२०...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved