काठमाडौं । देशैभर लगातार र ठूलो पानी पार्ने मनसुनी प्रणाली पछिल्लो २ हप्तादेखि निष्कृय रहेको छ । जसका कारण कतै कतै पानी नपरेर नागरिक आत्तिन थालेका छन् । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको...