बुटवल। लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरी उमेदवारी दर्ताको एक दिनअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेका छन्। अघिल्लो चुनावमा स्वतन्त्रबाट उम्मेदवारी दिएर जितेका चौधरी तत्कालीन राजपामा थिए। राजपाले स्थानीय चुनाव बहिस्कार गरेका कारण उनी स्वतन्त्र लडेका...