काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आइतबार सम्पन्न बैठकले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी: तराई–मधेस जागरण अभियान’ को समीक्षा गर्दै मध्य पहाडी लोकमार्ग अभियान जेठ २ गतेदेखि सुरु...