मध्यभोटेकोशीको प्रसारण लाइन

मध्यभोटेकोशीको प्रसारण लाइन निर्माणमा सहमति, प्रभावित स्थानीयलाई क्षतिपूर्ति दिइने

सिन्धुपाल्चोक । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ । प्राधिकरण र अन्य सम्बन्धित निकायहरुसंग बुधबार भएको छलफलमा सहमति जुटेको हो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved